Main

एसिया कप : सुपर फोरको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई हरायो

५ असोज, काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई हराएको छ । शनिबार राति भएको सुपर फोरको पहिलो खेलमा बंगलादेश ४ विकेटले विजयी भएको हो । श्रीलंकाले दिएको १६९ रनको लक्ष्य बंगलादेशले १ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । बंगलादेशको जितमा ओपनर सैफ हसनले ६१ तथा तोहिद…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button