Main
रवि लामिछाने कतिन्जेल कारागार बस्नुपर्ने हुनसक्छ ?
सर्वोच्चले उच्च अदालतको आदेश बदर गरेमा रवि थुनामुक्त हुने बाटो खुल्नेछ । उच्चकै आदेश सदर भयो भने रविसँग जिल्ला अदालतको अन्तिम फैसला कुर्नुको विकल्प हुँदैन
– यस समाचारको श्रोत : Online Khabar हो ।