Main
रवि लामिछाने रहेको कारागारको अनुगमन गर्दै मानव अधिकार आयोगको टोली
२६ साउन, बुटवल । रुपन्देही जिल्ला कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको कारागार बसाइको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली भैरहवा आएको छ । केही दिनयता कारागारको ब्लक नम्बर–४ मा रहेका रास्वपा सभापति लामिछानेको सुविधाको विषयमा समाचार आएपछि मानव अधिकार आयोगको टोलीले कारागारको अनुगमन गर्न लागेको हो । अनुगमन टोलीमा मानवअधिकार…
– यस समाचारको श्रोत : Online Khabar हो ।