Main
जेलबाट सोनम वाङ्चुकको सन्देश : राज्य प्राप्तिका लागि अहिंसात्मक संघर्ष जारी राखौं
दाजु त्सेतान दोर्जे र वकिल मुस्तफा हाजीले जोधपुर जेलमै पुगेर उनीसँग भेट गरेका थिए। त्यसपछि वकिल मुस्तफाले वाङ्चुकको सन्देश भन्दै जारी गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।