Main
रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
काठमाडौं, भदौ २३ । बाढीबाट प्रभावित रसुवाका विभिन्न क्षेत्रमा डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र युटेलस्याट वनवेबले निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराएका छन् । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भदौ १० गते रसुवा जिल्लाका विभिन्न क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा सञ्चार तथा सूचना आदानप्रदानलाई निरन्तरता दिन डिशहोमले विशेष…
– यस समाचारको श्रोत : Online Khabar हो ।