Main

राजनीतिक दबाबमा आरोपित् छोडेको विषयमा गृहमन्त्रीको चासो, आईजीपीलाई फोन

६ कात्तिक, काठमाडौं। सिरहामा एक विपन्न परिवारमाथि भएको आक्रमणको घटना राजनीतिक दबाबमा  सामसुम पार्न खोजिएको आरोपबीच गृहमन्त्री ओमप्रकाश अर्यालले चासो व्यक्त गरेका छन्। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई घटनाको निश्पक्ष जाँचका लागि उनले निर्देशन दिएका छन्। गृहमन्त्री अर्यालले सिरहाको मिर्चैयामा ४ जनालाई घाइते बनाइएको घटनाबारे बुझेर अगाडि बढ्न प्रहरीलाई निर्देशन दिएका हुन् । मिर्चैया नगरपालिका– ३…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button