Main
राजावादीको आन्दोलन शान्तिपूर्ण र हिंस्रक दुवै हुनसक्छ : नेता लोहनी
२७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले राजावादी शक्तिको आन्दोलन शान्तिपूर्ण र हिंस्रक दुवै हुनसक्ने चेतावनी दिएका छन् । राजावादी शक्तिहरूको एक समूह संयुक्त जनआन्दोलन समितिले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लोहनीले शान्तिपूर्ण आन्दोलनमाथि दमन नगर्न सरकारलाई आग्रह गरे । ‘अब संघर्ष गर्ने समय आएको छ । रावण प्रवृत्तिलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।