Main
राजावादीको आरोप- तीनकुनेमा प्रहरीले हामीलाई इरिटेड गरायो
१५ चैत, काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले शुक्रबार दिउँसो तीनकुनेमा प्रहरीले आफूहरूलाई इरिटेड (दिक्क बनाएको) बनाएपछि घटना घटेको बताएका छन् । तीनकुनेमा प्रदर्शनका क्रममा राजावादी समूहका व्यक्तिहरू उग्र हुँदा अवस्था तनावग्रस्त बन्न पुगेको थियो । त्यसबारे साँझ एक भिडिओ सन्देश जारी गर्दै उक्त अभियानका संयोजकसमेत रहेका सुवेदीले सुरुदेखि नै…
– यस समाचारको श्रोत : Online Khabar हो ।