Main
राजावादी अभियानविरुद्ध एमालेको मोटरसाइकल र्याली (तस्वीरहरू)
१८ चैत, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले मोटरसाइकल र्याली निकालेको छ । काठमाडौंको तीनकुनेबाट एमालेले राजावादी अभियानविरुद्ध र्याली निकालेको हो । र्यालीमा सहभागी हुन एमाले नेताहरू राजन भट्टराई, विष्णु रिजाल, क्षितिज थेवे लगायत पनि पुगेका थिए । एमालेले ‘लोकतन्त्रको विकल्प, केवल उन्नत लोकतन्त्र’ नारासहित सोमबार र्याली निकालेको हो । पार्टीको अभियान अन्तर्ग एमालेले आज…
– यस समाचारको श्रोत : Online Khabar हो ।