Main
राजावादी नेताहरुले भनेः हाम्रो आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुन्छ
राष्ट्रिय मानव अधिकार आयोग पुगेर आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुने विश्वास दिलाएका हुन् । सँगै उनीहरुले आन्दोलनको स्वतन्त्र र सुक्ष्म पर्यवेक्षण गरिदिन पनि आग्रह गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।