Main
‘राजा लिन गएका थिए, पाउरोटी लिएर फर्किए’
विषय वा प्रसंगले अर्को अर्थ नलागे केपी ओलीको उही भनाइ फेरि चरितार्थ भएको छ, ‘चान्स पायो भने नेपालीले गर्छ ।’ के गर्छ, कसो गर्छ भन्ने चाहिँ सामाजिक सञ्जालमा छताछुल्ल भइसकेको छ । यतिबेला फेसबुक स्क्रोल गर्दै जाने हो भने रुँनु कि हाँस्नु भनेझैँ हुन्छ । धेरै लम्बाई–चौडाई गर्नै पर्दैन, चैत १५ को यस प्रसंगबारे ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।