Main
‘राजीनामा दिने निर्णयको अन्तर्यमा एउटा होइन, दबाब र कारणका सिलसिला छन्’
एउटा कर्मचारी आउँछ हप्काउँछ, एउटा विद्यार्थी आउँछ थर्काउँछ । एउटा प्रधानमन्त्रीको पिएले फोन उठाउँदैन, म्यासेजको रेस्पोन्स गर्दैन । यस्तो अपमान सहेर त्यो कुर्सीमा बसेर जागिर खान मन मानेन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।