Main
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
२२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेको निलम्बनपछि तनाव हुनसक्ने आकलन गर्दै सुरक्षाका लागि नेपाल प्रहरीको टोली खटाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले सुरक्षाका लागि भने प्रहरीको टोली खटाइएको बताए । ‘अहिलेसम्म केही पनि भएको छैन । कुनै तनाव हुनसक्ने आकलन गरेर मात्रै प्रहरीको टोली…
– यस समाचारको श्रोत : Online Khabar हो ।