Main
रात्री जीवन : बार, क्लब, पब र लाउन्जमा के छ भिन्नता ?
रात्री जीवनमा रमाउनेहरु कहाँ जाने ? यसका केही विकल्प छन् । जस्तो कोही बारमा जान्छन्, कोही क्लब, कोही पब त कोही लाउन्ज । यी सबैमा खाने, पिउने, रमाउने नै हो । त्यसो भए किन नाममा एकरुपता छैन ? बार, क्लब, पब र लाउन्जबीच के भिन्नता छ ? बार बार यस्तो ठाउँ हो जहाँ रक्सी र…
– यस समाचारको श्रोत : Online Khabar हो ।