Main

राप्रपाकी फरार सांसद बस्नेतको बिदा संसद्‌बाट स्वीकृत

१९ चैत, काठमाडौँ । नेपाल प्रहरीको फरार सूचीमा रहेकी प्रतिनिधिसभा सदस्य गिता बस्नेत संघीय संसद्को हिउँदे अधिवेशन अवधिभर कुनैपनि बैठकमा उपस्थित भइनन् । तर, उनै बस्नेतको अनुपस्थिति (बिदा)लाई मंगलबार प्रतिनिधिसभाले स्वीकृत गरेको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रस्तुत गरे अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद बस्नेत निरन्तर २७ वटा बैठकमा अनुपस्थित रहिन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button