Main
राप्रपाले गृहमन्त्रीको राजीनामा र प्रधानमन्त्रीको जवाफ माग्ने
१३ जेठ, काठमाडौं । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले गृहमन्त्रीको राजीनामा माग गरेको छ । मंगलवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए । ‘राप्रपाको संसदीय दलको बैठकले नैतिकताका आधारमा गृहमन्त्रीको राजीनामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।