Main

राप्रपा बैठकमा रवीन्द्र मिश्र र धवलको आलोचना, अर्को राजावादी मोर्चा बन्ने संकेत

मंगलबार राजधानीमा बसेको राप्रपा बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले दलीय व्यवस्थामा दलको विकल्प कुनै समूहले लिन नसक्ने भन्दै त्यस्तो प्रयासमा किन समन्वय नगरी गएको भन्दै मिश्र र राणामाथि प्रश्न उठाए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button