Main

विवाद थाती राखेरै कार्यतालिका ल्याउन अघि बढे देउवा

पार्टीभित्र तीनधार देखिँरहँदा सभापति देउवा पुसभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन अग्रसर भएसँगै डेढ महिनादेखिको अन्योल मत्थर हुने संकेत देखिएको छ। २८ पुसभित्र नियमित नभए विशेष महाधिवेशन हुने एजेण्डाको नेतृत्व दुई महामन्त्रीले गरेका छन् । चुनावअघि महाधिवेशन गर्नै नहुने पक्षमा बल थप्न निधि र सिटौलाले सक्रियता बढाइरहेका छन्।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button