Main
कम्प्युटरलाई रोबोट बनाउने तयारीमा च्याट जिपिटी
च्याट जिपिटी निर्माता कम्पनी ओपनएआईले हालै आफ्नो पहिलो ‘एजेन्टिक एआई’ ब्राउजर एटलस सार्वजनिक गरेपछि प्रविधि बजारमा ठूलो हलचल मच्चियो। उक्त घोषणासँगै गुगल कम्पनीको शेयरमा तीव्र गिरावट आयो र गुगलको बजार मूल्य करिब १५० अर्ब अमेरिकी डलरले घट्नपुग्यो। सबैको ध्यान तानेको यो विषय केवल एउटा नयाँ ब्राउजरको कुरा मात्र होइन, यो भविष्यको कम्प्युटिङ मोडेल परिवर्तन गर्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।