Main

राष्ट्रपति पौडेलको स्वास्थ्यबारे बुझ्न अस्पताल पुगे प्रधानमन्त्री ओली

२१ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् । उनी आज राष्ट्रपति पौडेल उपचाररत रहेको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर उनको स्वास्थ्यवस्थाबारे जानकारी लिएका हुन् । प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न अस्पतालका सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button