Main

राष्ट्रपति र राखेपका सदस्य सचिव घिसिङबीच भेटवार्ता

१६ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भेटघाट गरेका छन् । भेटका अवसरमा राष्ट्रपतिलाई सदस्य सचिव घिसिङले वर्तमान नेपाली खेलकुदको अवस्था तथा राष्ट्रिय खेलकुद परिषद्ले गरेका काम तथा भावी योजनाबारे जानकारी दिए । भेटका अवसरमा सदस्य सचिव घिसिङले १५औं सस्करणको केन्द्र स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको उद्घाटनमा प्रमुख…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button