Main
राष्ट्रिय टोलीमा आदिलको दमदार पुनरागमन
क्रिकेट गतिविधिबाट प्रतिबन्धमा परेपछि पनि खेल्न भने छाडेनन् । मौका पाए राष्ट्रिय टोलीबाट फेरि खेल्न अठोट लिएका उनले यसबीचमा पनि निरन्तर अभ्यास गर्थे, ब्याटिङ र बलिङमा निखार ल्याउँथे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।