Main
सुरक्षाविना सार्वजनिक गाडी चढेर हिँड्दैछन् महावीर, मान्छे ‘नमूनै’ हुन् !
सुरक्षाका लागि खटिने निजी सुरक्षा गार्ड (पिएसओ)समेत नलिई पोखरा आइपुगेका पुन ट्याक्सी चढेर नदीपुर पुगेका थिए । नदीपुरमा उनको सुरक्षाका लागि प्रहरी भ्यानसहित पुगेको थियो तर उनले ‘पर्दैन’ भनेर फर्काइदिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।