Main

राष्ट्रिय फुटबल टिमको प्रशिक्षणबाट बाहिरिए समिरसहित ५ खेलाडी

२८ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको प्रशिक्षणबाट समिर तामाङसहित ५ खेलाडी बाहिरिएका छन् । नेपाली टोली हाल सिंगापुरविरूद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलका लागि तयारी गरिरहेको छ । नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले प्रारम्भिक चरणमा ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । त्यसबाट ५ खेलाडी बाहिरिएका छन् भने…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button