Main
राष्ट्रिय महिला कबड्डी प्रतियोगिता शुक्रबारदेखि
२९ फागुन, काठमाडौं । अखिल नेपाल कबड्डी संघको आयोजनामा २०औं राष्ट्रिय महिला कबड्डी प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । चैत १ देखि ३ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली गरी १० टिमको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाली सेना, नेपाल प्रहरी,…
– यस समाचारको श्रोत : Online Khabar हो ।