Main
राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन संसद्मा पेस हुँदै
९ असार, काठमाडौं । राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन संसद्मा पेस हुँदै छ । सोमबार बिहान ११ बजे राष्ट्रिय सभाको बैठक बस्दैछ । जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।