Main

धनगढीमा मृत भेटिएकी युवतीको हत्या आशंका, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान

९ असार, धनगढी । धनगढीमा बन्द कोठमा मृत भेटिएकी युवतीको हत्या भएको प्रहरीले आशंका गरेको छ । धनगढी उपमहानगरपालिका-२ को बैयाबेहडीमा सोमबार बिहान ३० वर्षीया रेणु चौधरीको शव सडेको अवस्थामा फेला परेको थियो । उनी कञ्चनपुरको पुनर्वास नगरपालिका-११ अमरबस्तीकी हुन् । कोठा भाडामा बस्दै आएकी चौधरी बाहिरबाट ताल्चा लगाएको कोठाभित्र मृत फेला परेको जिल्ला प्रहरी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button