Main
राससले ६४औ वार्षिकोत्सवमा ६ विधामा १२ जनालाई गर्यो पुरस्कृत
उत्कृष्ट सम्पादनतर्फको पुरस्कार अन्तर्राष्ट्रिय समाचार सम्पादन शाखाका सम्पादक दिलीपप्रसाद शर्मा र नेपाली समाचार सम्पादन शाखाका वरिष्ठ सम्पादन सहयोगी छविलाल कुमालले प्राप्त गरे । उनीरूले जनही रु १० हजार नगद र प्रमाणपत्र प्राप्त गरे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।