Main

रास्वपा : नयाँ किताब लेख्न आएको थियो, पुरानै पाठमा भुल्यो

रास्वपाभित्र वैकल्पिक शक्ति हुन सकिन्न कि भन्ने संशय बढ्दो छ । एक शीर्षस्थ नेताले भने, ‘हामी नयाँ किताब लेख्छौं भनेर आएका थियौं, तर अरूले जे लेखिदिए त्यही पढ्न थाल्यौं । नयाँ लेख्नै लागेनौं ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button