Main

रास्वपा प्रचारबाजीले भरिएको पार्टी : राजेन्द्र बजगाईं

३० असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संसद्‍मा संवादको शुद्धता र वास्तविकता विवादास्पद रहीआएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘चोर हौं भन्न खोजिन्छ, चोर हैनौं भन्न उठिहाल्ने चलन बसेको छ,’ उनले भने । झुट बारम्बार दोहोर्‍यायो भने सत्य जस्तो देखिने विश्वासमा यस्तो प्रयास हुने गरेको उनको आरोप…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button