Main
रास्वपा सांसद जोशीको गुनासो– सुरक्षा निकायलाई भन्दा पनि सीमामा लागूपदार्थको तस्करी रोकिएन
३० भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगत प्रसाद जोशीले विगतमा जे रोपिएको थियो अहिले त्यही फलेको र आहिले जो रोप्यो भविष्यमा त्यही फल्ने बताएका छन् । युवामाथिको लगानी र राज्यको नीतितर्फ संकेत गर्दै उनले यस्तो बताएका हुन् । प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले युवाहरू देशको भविष्य भएको बताए । युवाहरूलाई शिक्षा, स्वास्थ्य र संस्कार…
– यस समाचारको श्रोत : Online Khabar हो ।