Main
‘रुकुम मैकोट’ जोडी धीरज र उपासना ‘जलाकी’मा पनि सँगै
काठमाडौं । गतवर्षको हिट फिल्म ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा र अभिनेता धीरज मगरले पुनः सहकार्य गर्ने पक्का भएको छ । थापाको आगामी निर्देशकीय फिचर ‘जलाकी’को शीर्ष भूमिकामा मगर अनुबन्धित भएका छन् । पहिलो चरणको छायांकन केही दिनअघि सकिएको छ । धीरज दोस्रो चरणबाट छायांकनमा सहभागी हुने छन् । यो फिल्मको ‘लिड फिमेल’मा खुस्माकी अभिनेत्री…
– यस समाचारको श्रोत : Online Khabar हो ।