Main
मेलम्ची खानेपानी विकास समितिमा मन्त्री यादवको छड्के, १६ कर्मचारी अनुपस्थित
३१ चैत, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव सहितको टोलीले आज मन्त्रालय मातहतका विभिन्न विभाग, समिति र कार्यालयमा छड्के अनुगमन गरेका छन् । पछिल्लो सयम कर्मचारीहरू कार्यालयमा उनुपस्थित रहने गरेको गुनासोपछि मन्त्री यादव, सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्य, मन्त्रालयका सहसचिव रामबाबु पुरी सहितको टोलीले खानेपानी तथा ढल व्यवस्थापन विभाग र मेलम्ची खानेपानी विकास समितिका सम्पूर्ण शाखाहरूमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।