Main
रुनुका आठ फाइदा
रुनु कमजोरीको लक्षण हो । धेरैलाई यही लाग्छ । सायद यही कारणले गर्दा पुरुषहरू दुख पर्दा पनि आँसु झार्नबाट जोगिन्छन् । जुन स्वास्थ्यको दृष्टिकोणले ठिक होइन । विज्ञान भन्छ, रुनुका धेरै फाइदा छन् । जसरी खुल्लमखुल्ला हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । त्यसैगरी, रुनु पनि निकै महत्वपूर्ण हुन्छ । रुनु एक सामान्य मानव स्वभाव हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।