Main
रुपन्देहीमा ३० करोड लगानीमा प्राङ्गारिक मल उद्योग, दैनिक ८० टन उत्पादन
प्रतिदिन २ सय मेट्रिक टन मल उत्पादन क्षमता रहेको उद्योगले हाल रत्नम ब्रान्डमा दैनिक ८० मेट्रिक टन मल उत्पादन गरिरहेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।