Main
रुस र युक्रेनबीच एआई युद्ध प्रविधिको तीव्र प्रतिस्पर्धा
३० भदौ, काठमाडौं । रुस र युक्रेनबीच जारी द्वन्द्व अब सैन्य मुठभेडका पुराना प्रविधिबाट अगाडि बढेर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित पूर्ण स्वायत्त युद्धको युगमा प्रवेश गरेको छ। दुवै देश युद्धमैदानमा एआई-संचालित मानवरहित ड्रोन, स्वतः लक्ष्य पहिचान गर्ने सफ्टवेयर र अत्याधुनिक सैन्य कमान्ड प्रणाली विकास गर्ने प्रतिस्पर्धामा तीव्र रूपमा अगाडि बढेका छन्। सैन्य विश्लेषकहरूका अनुसार,…
– यस समाचारको श्रोत : Online Khabar हो ।