Main
रेसुङ्गाको बजेट ६७ करोड २१ लाख
११ असार, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६७ करोड २१ लाख १० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख खिलध्वज पन्थीले नगरपालिकाको १७औं नगरसभामा बजेट प्रस्तुत गरेका हुन् । नगर प्रमुख पन्थीले प्रस्तुत गरेको बजेटमा समावेशी, दिगो र समृद्ध नगर निर्माणको लक्ष्य राखिएको बताए । बजेटले विशेषगरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।