Main
उपकुलपति बराल भन्छन्- सिंहदरबार चलाएजसरी विश्वविद्यालय चलाउनु हुन्न
२४ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले डिन र क्याम्पस प्रमुख नियुक्तिका लागि आफू एक्लैले छनोट समिति र मापदण्ड नबनाएको बताएका छन् । एमाले महासचिव शंकर पोखरेलले उपकुलपति बरालले आफू निकटकालाई डीन र क्याम्पस प्रमुख बनाउने गरी समिति र मापदण्ड बनाएको आरोप लगाएपछि उनले सबैलाई समेटेर समिति र मापदण्ड बनाएको स्पष्ट पारे…
– यस समाचारको श्रोत : Online Khabar हो ।