Main
रोनाल्डोको अल नासर एएफसी च्याम्पियन्स लिगको सेमिफाइनलमा पराजित
१८ वैशाख, काठमाडौं । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको साउदी क्लब अल नासर एएफसी च्याम्पियन्स लिग एलिटको सेमिफाइनलबाटै बाहिरिएको छ । योसँगै अल नासरबाट एसियाको ठूलो उपाधि जित्ने पोर्चुगिज स्टार रोनाल्डोको चाहना यो सिजन अधुरै रहने भएको छ । साउदीको मैदान जेद्दाहमा बुधबार भएको सेमिफाइनलमा जापानिस क्लब कावासाकी फ्रन्टलेले अल नासरलाई ३-२ ले पराजित गरेको हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।