Main

कसरी सक्लान् स्थानीय र प्रदेश सरकारले ऋण परिचालन गर्न ?

वित्तीय संघीयताका अध्यता एवं अर्थशास्त्री प्राध्यापक अच्युत वाग्लेको पुस्तक ‘स्कोपिङ फर सबन्याश्नल डेट इन नेपाल’ ले स्थानीय एवं प्रादेशिक तहले सार्वजनिक ऋण उठाउने (पाउने) कानुनी व्यवस्था एवम् संस्थागत संरचनाहरू सीमा र सम्भाव्यताको समीक्षा त गरेको छ नै, फरकफरक अभ्यास, अनुभव र वित्तीय संघीयताका विकासक्रमलाई सन्दर्भका रूपमा हेर्न मिल्ने पाँचवटा अलगअलग मुलुकहरूको सार्वजनिक ऋण परिचालनका दृष्टान्तहरूलाई समेत प्रस्तुत गरेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button