Main
रोलर स्केटमा राजन र निर्जला पहिलो
३० मंसिर, काठमाडौं । राजन मगराती र निर्जला श्रेष्ठले तेश्रो राष्ट्रिय फ्रिस्टायल रोलर स्केट प्रतियोगितामा आइतबार उपाधि जितेका छन् । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा भएको प्रतियोगिताको पुरुषमा राजन र महिलामा निर्जला पहिलो भएका हुन् । गल्फुटारमा भएको प्रतियोगिताको पुरुषमा सोहन गुरुङ दोश्रो र रोहन कुँवर तेश्रो भए । महिलामा सन्ध्या मगरले रजत तथा…
– यस समाचारको श्रोत : Online Khabar हो ।