Main
रोल्पामा अटो दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु
२९ माघ, काठमाडौं । रोल्पाको रुन्टिगढी गाउँपालिका–२ गोरिनेटा भन्ने स्थानमा अटो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । रुन्टिगढी गाउँपालिका–२ धारापानी वर्ष ६५ का इन्द्र घर्तीको घटनास्थलमै मृत्यु भएको हो । रा १ ह ५४९१ अटो सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्स्पेक्टर बिदुरचन्द्र अधिकारीले अनलाइनखबरलाई…
– यस समाचारको श्रोत : Online Khabar हो ।