Main
रोहित र सुर्यकुमारको अविजित अर्धशतकमा मुम्बईले चेन्नईलाई हरायो
८ वैशाख, काठमाडौं । रोहित शर्मा र सुर्यकुमार यादवले अविजित अर्धशतकसहित शतकीय साझेदारी बनाएपछि मुम्बई इन्डियन्सले आईपीएल २०२५ मा चेन्नई सुपर किङ्समाथि सहज जित निकालेको छ । आइतबार बेलुका भएको दोस्रो खेलमा मुम्बईले चेन्नईलाई ९ विकेटले हराएको हो । चेन्नईले दिएको १७७ रनको लक्ष्य मुम्बईले १५.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । रोहित ७६…
– यस समाचारको श्रोत : Online Khabar हो ।