Main

हेटौंडा–१२ उपनिर्वाचन : रातिबाट वडा ‘सिल’, तीन तहको सुरक्षा व्यवस्था

१५ मंसिर, हेटौंडा । हेटौंडा उमहानगरपालिकाको १२ नम्बर वडामा स्थानीय तह उपनिर्वाचनअन्तर्गत भोलि मतदान हुँदैछ । मकवानपुरको १०२ वट वडामध्ये हेटौंडा–१२ मा मात्रै उपनिर्वाचन हुन लागेको हो । वडा अध्यक्षका लागि १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । ८ हजार ५३ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउने छन् । ३८७८ पुरुष, ४१७४ महिला र अन्य…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button