Main
लगातार जित निकाल्ने दाउमा काठमाडौं र सुदूरपश्चिम
२० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्स खेल्दै छन् । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ । काठमाण्डु करण केसीको तथा सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छन् । दुवै टोली पछिल्लो खेल जितेर आएका टोली हुन् । काठमाण्डुले २ खेलमा १ जित र…
– यस समाचारको श्रोत : Online Khabar हो ।