Main

ललितको ६ विकेटमा पुलिसको अपराजित यात्रा कायमै

४ चैत, काठमाडौं । स्पीनर ललित राजवंशीले घातक बलिङ गर्दै ६ विकेट लिएपछि प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले पाँचौं जित निकालेको छ । सोमबार सिदार्थ क्रिकेट रंगशालामा भएको खेलमा पुलिसले सुदूरपश्चिमलाई ६१ रनले हराएको हो । पुलिसले दिएको १६१ रनको लक्ष्य पछ्याएको सुदूर २८.३ ओभरमा ९९ रनमा अलआउट भएको हो ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button