Main
ललितपुरमा जेठ अन्तिम साता महिला उद्यमी सम्मेलन, सूचीकृत हुन आह्वान
२३ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी जेठ अन्तिम साता ‘महिला उद्यमी सम्मेलन २०८२’ आयोजना गर्ने भएको छ । महानगरपालिकाले मंगलबार सूचना जारी गर्दै उक्त सम्मेलनमा सहभागिताका लागि सूचीकृत हुन आह्वान गरिएको छ । सम्मेलनमा सहभागी हुन इच्छुक महिला उद्यमीहरूले सूचना जारी भएको १५ दिनभित्र दरखास्त दिन अनुरोध गरेको छ । हेर्नुहोस् सूचना :
– यस समाचारको श्रोत : Online Khabar हो ।