Main
ललितपुर महानगर प्रमुखसँग इजरायलका राजदूतले गरे भेट
३ पुस, काठमाडौं। ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनसँग इजरायलका राजदूत श्मुलिक एरी बासले भेट गरेका छन् । बुधबार पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालयमा राजदूत बासले महानगर प्रमुख महर्जनसँग भेटवार्ता गरेका हुन् । भेटमा महानगरपालकिा प्रमुख चिरीबाबु महर्जनले सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणलगायतका क्षेत्रमा महानगरले गरेका असल अभ्यासका बारेमा जानकारी गराएका थिए । यस्तै नगर प्रमुख…
– यस समाचारको श्रोत : Online Khabar हो ।