Main
‘लाज शरणम’ जाँचपछि सेन्सर बोर्ड : चर्चा भएजस्तो व्यक्ति लक्षित केही देखिएन
काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिले शुक्रबार फिल्म ‘लाज शरणम’को जाँच गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयमा भएको जाँचमा मन्त्रालयका कानून विभाग हेर्ने अधिकारी पनि उपस्थित थिए । फिल्म हेरिसकेपनि सेन्सर पास चाहिँ भैसकेको छैन । बोर्ड सदस्य ऋषिराज आचार्यले केही प्राविधिक कुराहरू मिलाउनुपर्ने भएकाले पुनः आइतबार बोलाइएको बताए । ‘४/५ वटा प्राविधिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।