Main
लिचीको भाउ घट्यो, कतिमा किन्न पाइन्छ ?
२९ जेठ, काठमाडौं । बजारमा लिचीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार लिचीको भाउ घटेको देखाएको हो । अहिले कालीमाटी बजारमा लोकल र भारतीय गरी २ प्रकारका लिची किन्न पाइन्छ । आज लोकल लिचीको भाउ प्रतिकिलो १४ रुपैयाँले घटेको हो । बुधबार प्रतिकिलो १३० रुपैयाँमा कारोबार भएको लोकल…
– यस समाचारको श्रोत : Online Khabar हो ।